750円
"परिवर्तनका स्वरहरू: नेपाली समाजका विविध आयाम" एक लेख-निबन्ध–सङ्ग्रह हो, जसले हाम्रो समाजको यथार्थलाई विभिन्न कोणबाट अवलोकन र विश्लेषण गर्ने प्रयास गरेको छ। यस पुस्तकमा प्रस्तुत भएका निबन्धहरू कुनै एक मात्र विषयमा केन्द्रित छैनन्, बरु राजनीति, संस्कृति, शिक्षा, भाषा, साहित्य, स्वास्थ्य, वातावरण, ...